राष्ट्रपतिद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपतिले ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञाप्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ जारी गरेका
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News

एआईको माग बढ्दा सिंगापुरको निर्यात ६८.४ प्रतिशतले वृद्धि
सिंगापुर : कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग सम्बन्धित वस्तुको माग बढेसँगै सिंगापुरको गैरतेल घरेलु निर्यातमा उल्लेख्य वृद्धि भएको छ। सन् २०२६ को सेप्टेम्बरमा यस्तो निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.४ प्रतिशतले बढेको हो। सिंगापुरको सरकारी निकाय ...

चाडपर्वमा सुरक्षा व्यवस्था मजबुत बनाउन झापा प्रशासनको निर्देशन
झापा : चाडपर्वको समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय झापाले बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान र सपिङ मलहरूलाई सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिएको छ। चाडपर्वका बेला बजारमा सर्वसाधारणको चहलपहल र ...

नेपालका बाढीपीडितलाई सहयोग गर्न सानिल सापकोटाको ५७ माइल दौड, एनआरएनए स्कटल्यान्डको पनि साथ
स्कटल्यान्ड : नेपालमा बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नेपाली नागरिकलाई सहयोग गर्ने उद्देश्यले बेलायती सेनामा कार्यरत नेपाली युवा सानिल सापकोटाले ५७ माइल (करिब ९२ किलोमिटर) लामो अल्ट्रा म्याराथन दौड अभियान सञ्चालन गरेका छन्। नेपालमा जन्मिएर हाल स्कटल्यान्डको ...

एनपीएलले पायो आईसीसीको आधिकारिक टी–२० मान्यता
काठमाडौं : नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक टी–२० मान्यता पाएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एनपीएलले आईसीसीबाट मान्यता पाएको जानकारी ...


