Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री बालेनको भेट, के भयो कुराकानी?

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री बालेनको भेट, के भयो कुराकानी?
Photo / Coverage: पर्दाफास

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन्द्र शाहले भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री शाहले जानकारी गराएका हुन् । साथै, सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रूसले ल्यायो ३५ वर्षयताकै ठूलो रक्षा बजेट
OthersJust now

रूसले ल्यायो ३५ वर्षयताकै ठूलो रक्षा बजेट

राष्ट्रपति भ्लादिमिर पुटिन नेतृत्वको सरकारले आगामी तीन वर्षमा सेनाका लागि करिब ५० ट्रिलियन रूबल अर्थात् करिब ८६४ खर्ब नेपाली रुपैयाँ खर्च गर्नेछ। ...

अनलाइन खबर
‘ककाकिकी’ हेर्ने कि ‘सारथी’ ? हलमा दुई फिल्म
OthersJust now

‘ककाकिकी’ हेर्ने कि ‘सारथी’ ? हलमा दुई फिल्म

सानोतिनो हल्लीखल्ली गर्दै दुई नेपाली फिल्म यतिबेला हलमा लागेका छन् । एउटा फिल्म कमेडी जनराको हो । कमेडी शो गर्नेहरूकै वर्चस्व रहेको फिल्मले केही दिनअघि प्रिमियर पनि गरेको थियो । थुप्रै कलाकार उपस्थित कार्यक्रममा फिल्मबारे सबैको एउटै प्रतिक्रिया थियो, ‘राम्रो छ ।’ यो प्रतिक्रिया प्रिमियरका लागि अनपेक्षित होइन । फिल्म निर्माण टिमकै निम्तोमा त्यहाँ उपस्थित… ...

अनलाइन खबर
दशौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटतर्फ आर्मी सेमिफाइनलमा, कर्णाली बाहिरियो
OthersJust now

दशौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटतर्फ आर्मी सेमिफाइनलमा, कर्णाली बाहिरियो

११ मंसिर, सुर्खेत । विभागीय टोली त्रिभुवन आर्मी क्लब दशौं राष्ट्रिय खेलकुद २०८३ अन्तर्गत महिला क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सहआयोजक कर्णाली प्रदेशलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । कर्णाली आफ्नो दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । कर्णाली यसअघि कोशी प्रदेशसँग पराजित भएको थियो । शुक्रबार वीरेन्द्रनगर रंगशालामा भएको प्रतियोगीतामा टस जितेर ब्याटिङ… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement