रानीमहलको आँगनमा बाढीको चोट, बगर बन्यो स्थानीयका सपना

पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई आकर्षित गथ्र्यो । महल उत्तरवाहिनी कालीगण्डकी नदीको तटमा रहेको छ । महलको सुन्दरता नियाल्न, तस्बिर खिच्न र
Read Complete Original Article
Published originally on अर्थडबली
Related News

झापाको कनकाई पुल १४ वर्षदेखि अलपत्र, ठेकेदारलाई १ अर्ब ९९ करोड रुपैयाँ जरिवाना
झापा । झापाको कनकाई नदीमा निर्माणाधीन पुल १४ वर्षसम्म पनि सम्पन्न नगरेपछि निर्माण कम्पनी पप्पु–महादेव–खिम्ती संयुक्त उपक्रम ९जेभी० सँग सरकारले करिब २ अर्ब रुपैयाँ असुलउपर गर्ने भएको छ। हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन उक्त पुलको काम अलपत्र पारेको भन्दै निर्माण कम्पनीलाई १ अर्ब ९९ करोड १२ लाख ५८ हजार ७७५ रुपैयाँ जरिवाना तथा दायित्व निर्धारण गरिएको हो। हुल… ...

कामना सेवा फुटसल कप सिजन ६ को खेल तालिका, जर्सी र ट्रफी सार्वजनिक : ३० टोली भिड्ने
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आयोजना गर्न लागेको कामना सेवा फुटसल कप सिजन ६ को टाई–सिट ड्र, जर्सी अनावरण, ट्रफी अनावरण तथा ब्रान्ड एन्थम सार्वजनिक भएको छ । बुधबार सहभागी टोलीका प्रतिनिधि, टिम म्यानेजर, एन्फा रेफ्री तथा बैंकका कर्मचारीको उपस्थितिमा सार्वजनिक गरिएको हो । कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्दै बैंकका प्रमुख सञ्चालन अधिकृत […] ...

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड
काठमाडौं । ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र ‘गौैँथली’ ले ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड जितेको छ । फ्रान्समा मासिक र वार्षिक रूपमा हुने यो अवार्डमा नेपाली चलचित्र ‘गौँथली’ ले सो अवार्ड जित्न सफल भएको हो । फ्रान्सको क्यान्समा आयोजना हुने यस फिल्म फेस्टिभललाई ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’… ...

स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६४ जनाको मृत्यु, १७९ घाइते
एजेन्सी । स्पेनको टोलेडो प्रान्तमा बुधबार दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा ६४ जनाको मृत्यु भएको छ भने १७९ जना घाइते भएका छन्। दुर्घटनापछि उद्धार तथा राहतका लागि आपत्कालीन सेवा र मेडिकल टोली घटनास्थलमा परिचालन गरिएको छ। डीडी न्युजका अनुसार दुर्घटना स्थानीय समयअनुसार बिहान करिब ९ बजे मोरा र ओरगाज सहरबीच भएको हो। स्पेनी सञ्चारमाध्यमका अनुसार एउटा रेलले अर्को रे… ...


