कञ्चनपुर : सार्वजनिक यातायातमा यात्रा गरिरहेकी महिलामाथि हातपात र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ। काठमाडौंबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ आउँदै गरेको रात्रिबसमा महिला यात्रुमाथि दुर्व्यवहार भएको हो। गत कात्तिक १७ गते काठमाडौंबाट छुटेको सुदूरपश्चिम
रात्रिबसमा महिला यात्रुमाथि दुर्व्यवहार गर्ने तीन युवक पक्राउ

Read Complete Original Article
Published originally on प्रदेश खबर






