झापा : पूर्वको पशुपतिनाथका रूपमा परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा ४४औँ वार्षिक अनुष्ठान आयोजना हुने भएको छ। अर्जुनधारा नगरपालिका–७ स्थित धाममा आगामी मंसिर १४ देखि २१ गतेसम्म आठ दिन धार्मिक अनुष्ठान सञ्चालन गर्न लागिएको हो। नेपाल सरकारबाट धार्मिक
अर्जुनधारा जलेश्वरधामको ४४औँ वार्षिक अनुष्ठान मंसिर १४ देखि, ५५ लाख खर्चको अनुमान

Read Complete Original Article
Published originally on प्रदेश खबर






