६ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपको दोस्रो खेल खेलिरहेको नेपालले यूएईलाई १२१ रनमा अलआउट गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनएको हो । यूएईका लागि मोहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए । यस्तै हरप्रीत सिंह भाटियाले ३२ रन बनाए । नूर उल्लाह…
यूएईले नेपाललाई दियो १२२ रनको लक्ष्य

Read Complete Original Article
Published originally on अनलाइन खबर






