Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

एआईबाट चिटिङको घटना सार्वजनिक भएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीको राजीनामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआईबाट चिटिङको घटना सार्वजनिक भएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीको राजीनामा
Photo / Coverage: अनलाइन खबर

दक्षिण कोरियाका शिक्षामन्त्री चोइ क्यो-जिनले राजीनामा दिएका छन् । एआई प्रयोग गरेर परीक्षा अनियमितता गरिएको घटनापछि विश्वविद्यालय प्रवेश परीक्षामा हतारहतार कडा नियम लागू गर्दा परीक्षार्थी र शिक्षकहरूमा अन्योल सिर्जना भएको भन्दै उनले पद छाडेका हुन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बालेनको भारत भ्रमणले दुई देशको सम्बन्धको भावी दिशा तय गर्ने भारतीय पूर्वकूटनीतिज्ञको भनाइ
OthersJust now

बालेनको भारत भ्रमणले दुई देशको सम्बन्धको भावी दिशा तय गर्ने भारतीय पूर्वकूटनीतिज्ञको भनाइ

प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणले नेपाल–भारत सम्बन्धको आगामी दिशा तय गर्ने भारतीय पूर्वकूटनीतिज्ञ महेश सचदेवले बताएका छन् । नेपालको नयाँ सरकारले भारतसँगको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउन खोजिरहेका बेला हुन लागेको भ्रमणलाई उनले महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका हुन् । सचदेवले प्रधानमन्त्री शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ गति दिनुका साथै सहकार्यका प्राथमिकता स्पष्ट पार्ने बताए । स्वतन्त्र पार्टी ...

पर्दाफास
कोप–३१ : हिमाल तथा जलवायु परिवर्तन सम्बन्धी दुई वर्षे कार्यक्रम सुरु हुने
OthersJust now

कोप–३१ : हिमाल तथा जलवायु परिवर्तन सम्बन्धी दुई वर्षे कार्यक्रम सुरु हुने

सगरमाथाको देश नेपालका लागि यो निर्णय एउटा कोसेढुङ्गा हो । नेपालले वर्षौंदेखि उठाउँदै आएको हिमालको एजेन्डाले अन्तत: विश्व जलवायु वार्तामा मान्यता पाएको छ । ...

अनलाइन खबर
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा जलविद्युत् सहकार्य र ईपीजी प्रतिवेदन मुख्य चासो
OthersJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा जलविद्युत् सहकार्य र ईपीजी प्रतिवेदन मुख्य चासो

प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो औपचारिक भारत भ्रमणमा जलविद्युत् सहकार्य, सीमापार कनेक्टिभिटी र लामो समयदेखि अल्झिएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन कार्यान्वयनको विषयले प्राथमिकता पाउनुपर्ने पूर्वप्रधानमन्त्री केपी ओलीका सल्लाहकार राजन भट्टराईले बताएका छन् । प्रधानमन्त्री शाहको मंसीर ६ र ७ मा हुने भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ गति दिने र लामो समयदेखि समाधान हुन नसकेका विषयलाई सम्बोधन गर्ने अपेक्षा गरिएको ...

पर्दाफास
शुल्क र सिट नबढे एमबीबीएसको भर्ना नगर्ने  निजी मेडिकल कलेजहरूको चेतावनी
OthersJust now

शुल्क र सिट नबढे एमबीबीएसको भर्ना नगर्ने निजी मेडिकल कलेजहरूको चेतावनी

निजी मेडिकल तथा डेन्टल कलेजहरूले चिकित्सा शिक्षा ऐनअनुसार शिक्षण शुल्क पुनरावलोकन नभएसम्म स्नातकोत्तर (पीजी) र स्नातक (यूजी) तहमा विद्यार्थी भर्ना नगर्ने चेतावनी दिएका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play