१९ कात्तिक, लमजुङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि युवाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । बिहीबार लमजुङको बेँसीसहरमा आयोजित युवा तथा विद्यार्थी अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र समाज निर्माणमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै युवाहरू राजनीतिबाट टाढिन नहुने बताएका हुन् । महासचिव पोखरेलले देशमा परिवर्तन…
युवाहरू राजनीतिबाट टाढिनु हुन्न : शंकर पोखरेल

Read Complete Original Article
Published originally on अनलाइन खबर






