युवामै किन बढ्दैछ हार्ट अट्याकको जोखिम? प्रा. डा. राजेन्द्र कोजू (भिडियोसहित)

पछिल्लो समय युवाहरूमा समेत हृदयाघातको जोखिम बढ्दै गएको छ। अस्वस्थ खानपान, धूमपान, तनाव, शारीरिक निष्क्रियता तथा उच्च रक्तचापजस्ता समस्याले मुटुको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन्। छाती दुख्ने, छातीमा दबाब महसुस हुने, सास फेर्न गाह्रो हुने वा चिसो पसिना आउनेजस्ता लक्षण देखिँदा समयमै सचेत हुनु आवश्यक छ। यस्ता लक्षणलाई सामान्य ग्यास्ट्रिक ठानेर बेवास्ता गर्दा ज्यानै...
Read Complete Original Article
Published originally on हेल्थवाणी
Related News

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार
काठमाडौं । आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि र यसलाई अन्तर्राष्ट्रिय समुदायले गरेको विश्वासले नेपाललाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्य (हव)का रुपमा स्थापित गर्ने आधारशिला तयार गरेको छ । यो आधारशिलाको अनुपम उदाहरण नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित आँखा अस्पतालहरुले विदेशी नागरिकहरुलाई समेत प्रदान गरिरहेको आँखा स्वास्थ्य उपचार सेवा तथा विभिन्न […] ...

विश्व स्तन क्यान्सरविरुद्धको दिवस आज मनाइँदै
काठमाडौं। प्रत्येक वर्ष अक्टोबर १९ मा मनाइने विश्व स्तन क्यान्सरविरुद्धको दिवस आज मनाइँदैछ। स्तन क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले अक्टोबर महिनाभर विश्वभर स्तन क्यान्सर सचेतना महिना मनाइन्छ। विश्व स्वास्थ्य सङ्गठनले यस वर्षको विश्वव्यापी सन्देश ‘हरेक कथा फरक छ, हरेक यात्रा महत्त्वपूर्ण छ’ तय गरेको छ। यसले स्तन क्यान्सरको पहिचान, उपचार, पारिवारिक सहयोग र... ...

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने
चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले कात्तिक २ देखि ५ गतेसम्म चार दिन आकस्मिक कक्षबाट सबै प्रकारका सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । अस्पतालका निर्देशक प्रा. डा. गोपेन्द्र देवले बडादसैँको विशेष दिनका रूपमा लिइने अष्टमीदेखि एकादशीसम्मका चार दिन पनि बिरामीले... ...


