सोमबार दक्षिणी युक्रेनको जापोरिजियामा रुसले हवाई आक्रमण गर्दा २४ जनाको मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार आक्रमण कोमिसुवाखा बस्तीमा गरिएको हो, जहाँ एउटा विद्यालयमा वितरण केन्द्र सञ्चालन थियो र नजिकै आश्रयस्थल पनि थियो। जेलेन्स्कीले सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै आक्रमणमा दुई राहतकर्मी र चार प्रहरी पनि मारिएको उल्लेख...
युक्रेनमा फेरि आक्रमण, २४ जनाको मृत्यु

Read Complete Original Article
Published originally on नेपालखबर






