काठमाण्डु- कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ६ विकेटले पराजित गर्दै पहिलो जित निकालेको छ। दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको मैदानमा युएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो। नेपालले २८ ओभर बाँकी छँदै जित निकालेको हो। नेपालको […]
युएईविरुद्ध नेपाल ६ विकेटले विजयी, कुशल भुर्तेलको अर्धशतक

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






