तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइयो, गाईको पूजा गरी मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वासतेस्रो संस्करणको एनपीएलमा पोखराको पहिलो जित, कर्णालीविरुद्ध ६३ रनले विजयी। पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले तेस्रो संस्करणको एनपीएलमा शतक बनाए, कर्णाली याक्सविरुद्ध ४५ बलमा ६ छक्का र १० चौका प्रहार एनपीएलमा दुर्लभ घटना, पोखराविरुद्ध सोमपाल कामी ‘अब्स्ट्रक्टिङ द फिल्ड’ भई आउट भए तिहार उज्यालो र प्रकाशको पर्व भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाइ, तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा ल्याइयो रेडक्रसको अगुवाइमा स्याफ्रुबेँसीको पुल पुन: सञ्चालनमा ल्याइयो, भदौं १० को बाढीले भएको थियो क्षतिग्रस्त The post यी हुन् आज दिनभरका प्रमुख समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
यी हुन् आज दिनभरका प्रमुख समाचार

Read Complete Original Article
Published originally on कर्पोरट खबर






