२०८३ कार्तिक ३० गते (१६ नोभेम्बर २०२६) साेमवार | तिथि: कार्तिक शुक्लपक्ष सप्तमी। नक्षत्र: श्रवण। चन्द्रराशि: मकर। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काममा जग बसाउने समय छ। कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन सकिनेछ। वृष - इ, उ, ए, ओ, वा, वि, वु, वे, वो तारिफयोग्य का...
यी राशिको चम्किनेछ भाग्य, धन र सफलताले दिनेछ साथ

Read Complete Original Article
Published originally on फरकधार






