काठमाडौं, मंसिर २ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा आज (मंसिर २ गते) कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही हिमाली तथा पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हि…
यी चार प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





_kZcik9La6k.jpg)
