देशभरमा धुवाँसहितको धमिलो वातावरण मौसम र तापक्रम ८ देखि २७ डिग्री सेल्सियससम्म रहने अनुमान।
२ मंसिर २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

Read Complete Original Article
Published originally on कान्तिपुर

देशभरमा धुवाँसहितको धमिलो वातावरण मौसम र तापक्रम ८ देखि २७ डिग्री सेल्सियससम्म रहने अनुमान।
Published originally on कान्तिपुर

हुम्ला । अदानचुली गाउँपालिका–३ स्थित छत्रपाल आधारभूत विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट रु आठ लाख ९५ हजार ६११ सङ्कलन भएको छ । विद्यालय परिसर विस्तार गर्न रकम जुटाउने उद्देश्यले देउसीभैलो... ...

काठमाडौं । काठमाडौं विश्वका प्रदूषित सहरको सूचीमा ११औँ स्थानमा परेको छ । वायु प्रदूषणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरको बुधबार बिहानको तथ्यांकअनुसार काठमाडौं विश्वका प्रदूषित सहरमध्ये ११औँ स्थानमा रहेको हो । बिहान ५... ...

काठमाडौं । ललितपुरको नख्खुबाट प्रहरीले स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद गरेको छ। विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट गएको टोलीले मंगलबार नख्खु दोबाटो चोकमा सानेपाबाट सातदोबाटो तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७च २७६५ नम्बरको सवारी साधन चेकजाँचका क्रममा सो रकम फेला पारेको हो। प्रहरीले उक्त सवारी साधनमा रहेका तीन जना व्यक्तिलाई पक्राउ गरेको ...

एजेन्सी– रुसमा सैन्य प्रयोजनका लागि प्रयोग हुने यातायात विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार एएन–१२ विमान मंगलबार साइबेरियाको केमेरोभो क्षेत्रमा नियमित उडानका क्रममा दुर्घटनाग्रस्त भएको हो । विमान मानव बस्ती नभएको क्षेत्रमा खसेको थियो । प्रारम्भिक अनुमानअनुसार प्राविधिक खराबीका कारण दुर्घटना भएको मन्त्रालयले जनाएको छ […] ...