पाँचथर । दुर्गम क्षेत्रका नागरिकलाई गाउँघरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले पाँचथरको याङवरक गाउँपालिकाले स्वास्थ्य पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ । गाउँपालिकाले विभिन्न वडामा आधुनिक स्वास्थ्य चौकी भवन निर्माण तथा स्वास्थ्य संस्थाको स्तरोन्नति गर्दै सेवा प्रवाहलाई सहज बनाउने प्रयास गरेको छ । यसैक्रममा गाउँपालिकाको वडा नं. १ स्थित च्याङथापू...
याङवरकमा स्वास्थ्य पूर्वाधार विस्तार, च्याङथापू र ओयाममा नयाँ स्वास्थ्य चौकी भवन सञ्चालनमा

Read Complete Original Article
Published originally on हेल्थवाणी


.jpg)


.jpg)
