काठमाडौं । एमभी दुगड ग्रुपले चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘काइफेङ’ (KAIFENG) नेपाली बजारमा भित्र्याउने भएको छ । कम्पनीले प्रारम्भिक चरणमा तीन मोडलका विद्युतीय सवारी साधन नेपाली बजारमा उपलब्ध गराउने तयारी गरेको छ । नेपालका लागि काइफेङ ब्रान्डको आधिकारिक वितरकका रूपमा एमभी दुगड ग्रुप अन्तर्गतको दुगड अटो क्लिनिक प्रालि नियुक्त भएको छ । कम्पनीले काठमाडौ…
एमभी दुगड ग्रुपले भित्र्याउँदै चिनियाँ ईभी ब्रान्ड ‘काइफेङ’

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






