Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

यस्तो देखिने छ ग्यालेक्सी एस२७ प्रो र अल्ट्राको क्यामेरा डिजाइन

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो देखिने छ ग्यालेक्सी एस२७ प्रो र अल्ट्राको क्यामेरा डिजाइन
Photo / Coverage: टेक्नोलोजी खबर

सामसङको ग्यालेक्सी एस २७ र एस२७ अल्ट्रा मोडलका फोटोहरु केही महिनादेखि अनलाइनमा सार्वजनिक भइरहेका छन्। गत साता यस परीक्षणका लागि तयार पारिएका फोनको पहिलो फोटो समेत सार्वजनिक भएका थिए। प्रो र अल्ट्रा मोडलमा नयाँ डिजाइनको क्यामरा मोड्युल रहने अपेक्षा गरिएको छ। तर हालै सार्वजनिक भएका परीक्षण मोडलहरुको डिजाइन यसअघि सार्वजनिक गरिएका फोटोमा देखाइएको डिजाइनभन्दा फरक रहेको टेलिग्राफले जनाएको छ। आइस युनिभर्सले अर्को एउटा फोटो सार्वजनिक गरेको छ। उक्त फोटो परिक्षण मोडलमा देखिएको पहिलो डिजाइनसँग मेल खान्छ। उनका अनुसार फोटोमा देखाइएको डिजाइन नै ग्यालेक्सी एस२७ प्रो र एस२७ अल्ट्राको अन्तिम डिजाइन हो। दुवै मोडलमा २०० मोगापिक्सेलको क्यामरा रहने अपेक्षा गरिएको छ। यसमा सामसङको एस५केएचपी६ सेन्सर प्रयोग गरिएको छ। त्यस्तै, ५० मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा समावेश हुनेछ। उक्त क्यामरामा सोनीको आईएमएक्स८५५ र सामसङको एस५केजेएन३ सेन्सरमध्ये कुनै एक प्रयोग हुन सक्नेछ टेलिग्राफले जनाएको छ। ग्यालेक्सी एस२७ अल्ट्रामा पाँच गुणसम्म अप्टिकल जुम गर्न सकिने ५० मेगापिक्सेलको टेलेफोटो क्यामरा पनि रहने छ। एस२७ प्रो मोडलमा तीन गुणासम्म अप्टिकल जुम गर्न सकिने १० मेगापिक्सेलको टेलेफोटो क्यामरा रहने अनुमान गरिएको छ। उक्त क्यामरामा सामसङको एस५के३एलडी सेन्सर प्रयोग हुने सम्भावना रहेको छ। ग्यालेक्सी एस२७ सिरिज सन् २०२७ को जनवरी वा फेब्रुअरीमा सार्वजनिक गर्ने अनुमान गरिएको छ। The post यस्तो देखिने छ ग्यालेक्सी एस२७ प्रो र अल्ट्राको क्यामेरा डिजाइन appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
Wi-Fi Nepal launches its official mobile app
TechnologyJust now

Wi-Fi Nepal launches its official mobile app

Wi-Fi Nepal, one of Nepal’s growing and trusted internet service providers, has officially launched its dedicated mobile application, introducing a more convenient and accessible way for customers to manage their internet services directly from their smartphones. Developed with the aim of enhancing customer experience and simplifying everyday internet management, the Wi-Fi Nepal App brings essential account management and service-related features together ...

टेक्नोलोजी खबर
चिपमा चीनको अप्रत्यक्ष पहुँच रोक्न अमेरिकाको नयाँ नियम
TechnologyJust now

चिपमा चीनको अप्रत्यक्ष पहुँच रोक्न अमेरिकाको नयाँ नियम

अमेरिकी उन्नत कम्प्युटिङ चिप र सर्भरमा तेस्रो मुलुकका डाटा सेन्टरमार्फत चीनले पहुँच प्राप्त गर्न सक्ने सम्भावना रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नयाँ निर्यात नियन्त्रण नियम लागू गरेको छ। यसअनुसार चीनलगायत प्रतिबन्धित देशका कम्पनीलाई सेवा दिने विदेशी डाटा सेन्टरले अन्तिम प्रयोगकर्ताको पहिचान खुलाउनुपर्नेछ। नयाँ नियमले इन्डोनेसिया, मलेसिया, सिङ्गापुर, थाइल्यान्ड र ब्राजिलमा चिप बिक्री गर्दा थप इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ। अमेरिकी प्रशासनले ...

टेक्नोलोजी खबर
नास-आईटी एक्स्पो मंसिर ५ र ६ मा हुँदै, एआई देखि आन्तरिक प्रविधि बजार निर्माण विषयसम्ममा छलफल हुँदै
TechnologyJust now

नास-आईटी एक्स्पो मंसिर ५ र ६ मा हुँदै, एआई देखि आन्तरिक प्रविधि बजार निर्माण विषयसम्ममा छलफल हुँदै

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले आगामी मंसिर ५ र ६ गते (नोभेम्बर २१–२२) ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘आकाशटेल नास-आईटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ (पावरिङ नेपाल्स नेक्स्ट इकोनोमी) नारासहित हुन लागेको एक्स्पोमा यस वर्ष स्टार्टअप पेभिलियन र दुईवटा विषयगत छलफल थपिएका छन्। शनिबार र आइतबार बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म ...

टेक्नोलोजी खबर
हिउँदमा विद्युत् संकट टार्न भारतसँग ३५० मेगावाट आयात सम्झौता
TechnologyJust now

हिउँदमा विद्युत् संकट टार्न भारतसँग ३५० मेगावाट आयात सम्झौता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत आयात गर्न अनुमति पाएको छ । भारतको... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play