Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
Photo / Coverage: पर्दाफास

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४५ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८५ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ र तराई गाजर ७० रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै बन्दा (लोकल) ३० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ३० रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ, डल्लो भन्टा ५० रुपैयाँ घिउ सिमी (लोकल) ५० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ५० रुपैयाँ रहेको छ । त्यसैगरी टाटे सिमी ६० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ७० रुपैयाँ, लौका ४० रुपैयाँमा कारोबार भइरहेको छ । रायोको साग ३० रुपैयाँ, पालुङ्गो साग ८० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज २०० रुपैयाँ तोकिएको छ । कन्य च्याउ ९० रुपैयाँ, डल्ले च्याउ १६० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली २५० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ । यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (जुम्ला) प्रतिकिलो २५०, केरा (नेपाली) प्रतिदर्जन १०० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३०० रुपैयाँ तोकिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा भारतीय पर्यटकको मृत्यु, एक घाइते
OthersJust now

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा भारतीय पर्यटकको मृत्यु, एक घाइते

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा अवतरणका क्रममा दुई हेलिकप्टर ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मंगलबार बिहान ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका हुन् । दुर्घटनामा भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको तामाङले ...

पर्दाफास
मेची कोरिडोरमा पर्ने सुखानी पुलको ठेक्का तोडियो
OthersJust now

मेची कोरिडोरमा पर्ने सुखानी पुलको ठेक्का तोडियो

१७ कात्तिक, वीरगञ्ज । पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक डिभिजन कार्यालय इलामले सुखानी पक्की पुलको ठेक्का तोडेको छ । कार्यालयले आज सार्वजनिक सूचना प्रकाशित गरी मेची कोरिडोर (मदन भण्डारी राजमार्ग) मा पर्ने सुखानी पुलको ठेक्का तोडिएको जानकारी दिएको हो । सडक डिभिजन कार्यालयका अनुसार सो पुल निर्माणका लागि करिव १४ वर्ष ४ महिना अघि स्काई–अजम्बर–शिवराम… ...

अनलाइन खबर
श्रम संस्कृति पार्टीद्वारा ‘श्रम ब्रिगेड’ गठन, संयोजकमा रजत किराती
OthersJust now

श्रम संस्कृति पार्टीद्वारा ‘श्रम ब्रिगेड’ गठन, संयोजकमा रजत किराती

श्रम संस्कृति पार्टीले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा ‘श्रम ब्रिगेड’ गठन गरेको छ । पार्टीको षडानन्द नगर कार्यसमितिले घोषणा गरेको श्रम ब्रिगेडको संयोजकमा रजत किराती रहेका छन् । के हो त श्रम ब्रिगेडको अवधारणा ? श्रम ब्रिगेड दक्ष श्रमदाताहरूको छरितो र प्राविधिक टिम हो। यस टिमसँग आवश्यक प्राविधिक ज्ञान, सीप र उपकरणहरू हुनेछन् । सार्वजनिक तथा भौतिक पूर्वाधारमा समस्या उत्पन्न हुँदा लामो ...

पर्दाफास
नेपाललाई चाहिएको जोडिएको राष्ट्रिय स्वास्थ्य प्रणाली
OthersJust now

नेपाललाई चाहिएको जोडिएको राष्ट्रिय स्वास्थ्य प्रणाली

हामी स्वास्थ्य अभिलेखलाई कागजबाट कम्प्युटरमा त सार्दै छौँ, तर के हामी स्वास्थ्य संस्थाहरूलाई पनि आपसमा जोड्दै छौँ ? अबको बहस कुन सफ्टवेयर राम्रो भन्ने होइन, विभिन्न प्रणालीलाई कसरी सुरक्षित रूपमा जोड्ने भन्नेमा केन्द्रित हुनुपर्छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play