Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Photo / Coverage: नेपालन्युज

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५४ पैसा कायम भएको छ। त्यस्तै युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ९० पैसा र बिक्रीदर १९९ रुपैयाँ ६९ पैसा रहेको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १७९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८० रुपैयाँ ०९ पैसा तोकिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३२ पैसा छ भने क्यानेडियन डलरको खरिददर १०५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८८ पैसा कायम छ। सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा रहेको छ। साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३० पैसा र बिक्रीदर ४१ रुपैयाँ ४७ पैसा तोकिएको छ। थाई भाट एकको खरिददर चार रुपैयाँ ४४ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ९७ पैसा र बिक्रीदर ४१ रुपैयाँ १४ पैसा र मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा कायम छ। साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २७ पैसा र बिक्रीदर ११ रुपैयाँ ३१ पैसा छ। स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५ रुपैयाँ तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १९ पैसा र बिक्रीदर २२ रुपैयाँ २८ पैसा तोकिएको छ। हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा छ। कुवेती दिनार एकको खरिददर ४८७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४८९ रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४०० रुपैयाँ ६६ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ४३ पैसा रहेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर संशोधन गर्न सकिने जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठको उमङ्गमा शीर्ष व्यक्तित्व
Latest NewsJust now

छठको उमङ्गमा शीर्ष व्यक्तित्व

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक ३० गते । सङ्घीय राजधानी काठमाडौँमा व्यस्त रहने विभिन्न दलका शीर्ष नेता तथा व्यक्तित्व यस वर्षको छठपर्व मनाउन मधेशका विभिन्न गाउँबस्ती, धार्मिक... ...

गोरखापत्र
जसले विदेशीलाई हिमाल चढाउँछन्, नेपालबारे बुझाउँछन्
Latest NewsJust now

जसले विदेशीलाई हिमाल चढाउँछन्, नेपालबारे बुझाउँछन्

काठमाडौँ । कुनै समय सोलुखुम्बुको टाप्टिङका कृष्णकुमार मगर पर्यटकका भरिया थिए । सुरुमा तीन वर्ष भरिया बनेर पसिना बगाएका उनी त्यसपछि दुई वर्ष एसिस्टेन्ट हुँदै ट्रेकिङ गाइड बने । पर्यटकहरूको संगतमा... ...

रातोपाटी
लमजुङमा चौबीस पिर्के पिङ भाँचिँदा तीन जना घाइते
Latest NewsJust now

लमजुङमा चौबीस पिर्के पिङ भाँचिँदा तीन जना घाइते

दसैँअघि हालिएको चौबीस पिर्के पिङ आइतबार दिउँसो २:४५ बजेतिर भाँचिएको हो। पिङ खेल्ने क्रममा एकैपटक २४ जना चढेका बेला भार थेग्न नसकेर पिङ भाँचिएको हुन सक्ने प्रहरीले जनाएको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play