मोही कायम भएको जग्गा नामसारी गरिदिने बहानामा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिने सर्लाहीस्थित भूमि प्रशासन कार्यालयका नायब सुब्बा निर्मल तिमलसिनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ। अख्तियारको टोलीले उनलाई सेवाग्राहीबाट घुसबापतको रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो। मोही जग्गा नामसारीको प्रक्रिया मिलाइदिने भन्दै तिमलसिनाले सेवाग्राहीसँग रकम मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग […]
मोही नामसारीमा एक लाख घुस: कार्यकक्षबाटै नायब सुब्बा पक्राउ

Read Complete Original Article
Published originally on समयपोष्ट






