Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

मोरङलाई हराउँदै सुनसरी कोशी प्रदेशस्तरीय क्रिकेटको फाइनलमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मोरङलाई हराउँदै सुनसरी कोशी प्रदेशस्तरीय क्रिकेटको फाइनलमा
Photo / Coverage: अनलाइन खबर

३० कात्तिक, काठमाडौं । मोरङलाई ७ विकेटले हराउँदै सुनसरी कोशी प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। सोमबार विराटनगरस्थित मेर्लीबन क्रिकेट ग्राउन्डमा भएको पहिलो सेमिफाइनलमा मोरङले दिएको १२३ रनको लक्ष्य सुनसरीले १८.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। सुनसरीका लागि रितेश रोयले ३६ र गौरव कटवालले २८ रन बनाए। सोनु मण्डल २४ तथा…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कात्तिक महिनामा ६४ हजारभन्दा बढी तीर्थयात्री पाथीभरा पुगे
OthersJust now

कात्तिक महिनामा ६४ हजारभन्दा बढी तीर्थयात्री पाथीभरा पुगे

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक महिनाको अवधिमा ६४ हजारभन्दा बढी तीर्थयात्री पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिकमा ६४ हजार १०६ जना भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । शनिबार मात्रै ११ हजार २७२ जना भक्तजन पाथीभरा पुगेका थिए । उक्त विवरण पछिल्लो तीन वर्षयताकै एकै दिनमा मन्दिर दर्शन गर्ने भक्तजनको सबैभन्दा ठूलो सङ्ख्या रहेको पाथीभरा क्षेत्र विकास समितिका ...

पर्दाफास
बेनामे उजुरीले खोल्यो दूध किसानमाथिको लुट, कर्मचारीको खातामा किसानको १२ करोड
OthersJust now

बेनामे उजुरीले खोल्यो दूध किसानमाथिको लुट, कर्मचारीको खातामा किसानको १२ करोड

दुग्ध विकास संस्थानका कर्मचारीहरूले किसानको दूधमा फ्याट र एसएनएफको मात्रा कम देखाएर रकम ठगी गर्ने गरेको खुलेको छ। सीआईबीको पाँच महिना लामो अनुसन्धानपछि डमी सहकारीसमेत खडा गरी १२ करोडभन्दा बढी रकम कर्मचारीको खातामा जम्मा भएको पाइएको छ । ...

अनलाइन खबर
वर्तमान सरकार प्रतिशोधपूर्ण र अधिनायकवादी शैलीमा अघि बढ्यो : शंकर पोखरेल
OthersJust now

वर्तमान सरकार प्रतिशोधपूर्ण र अधिनायकवादी शैलीमा अघि बढ्यो : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार प्रतिशोधपूर्ण व्यवहार र अधिनायकवादी कार्यशैलीका साथ अघि बढेको आरोप लगाएका छन् । सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र कानुनी शासनमाथि गम्भीर प्रश्न उठाएको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भदौ २३ र २४ गतेका घटनालाई नेपालको संवैधानिक व्यवस्थामाथि नै खलल पु¥याउने ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play