Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

मोरङका दुई स्थानमा आगलागी, ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
मोरङका दुई स्थानमा आगलागी, ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट
Photo / Coverage: अनलाइन खबर

२७ कात्तिक, काठमाडौं । मोरङको दुई छुट्टाछुट्टै स्थानमा आगलागी भएको छ । प्रहरीका अनुसार रंगेली नगरपालिका-८ निचामारी मुसरी टोल बस्ने झबु रिसिदेबको घरमा बिहीबार साँझ आगलागी भएको छ । आगलागीबाट करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यसैगरी सुनवर्षी नगरपालिका-६ पटिया पाडा बस्ने सुरेश मगरातीको भान्सा घरमा बिहीबार साँझ आगलागी भएको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो ७.४८ प्रतिशत लाभांश
OthersJust now

महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो ७.४८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७.४८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको ३.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ३.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले बोनस शेयर र नगद लाभांश गरी कुल ७.४८ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कात्तिक २० गते बसेको बैंकको सञ्चालक समितिको ...

पर्दाफास
चीन जान लागेका रास्वपा सांसदसँग प्रधानमन्त्रीको छलफल
OthersJust now

चीन जान लागेका रास्वपा सांसदसँग प्रधानमन्त्रीको छलफल

२७ कात्तिक, काठमाडौं । चीन भ्रमणमा जान लागेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूको टोलीसँग प्रधानमन्त्री बालेन शाहले छलफल गरिरहेका छन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चलिरहेको छ । बिहान सवा ११ बजेदेखि नै छलफल सुरु भएको हो । रास्वपाका २० जना नेताहरू आइतबार (२९ कात्तिक) देखि चीन भ्रमणमा जाँदै छन् ।… ...

अनलाइन खबर
दराजको ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो
OthersJust now

दराजको ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो

२७ कात्तिक, काठमाडौं । ग्राहकको उत्साहजनक सहभागिता र उल्लेखनीय प्रतिक्रियापछि अनलाइन बजार दराज नेपालले आफ्नो यस वर्षको सबैभन्दा ठूलो किनमेल अभियान ‘दराज ११.११’ को अवधि थप गरेको छ। नोभेम्बर ११ (कात्तिक २६) सम्म सञ्चालन हुने भनिएको अभियान अब नोभेम्बर १९ अर्थात् मंसिर ३ गतेसम्म सञ्चालन हुने भएको छ। अभियानको अवधि विस्तारसँगै ग्राहकले ८० प्रतिशतसम्मको छुट,… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play