नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध छिमेकीको मात्र नभई साझा इतिहास, संस्कृति र परम्पराले जोडिएको बताएका छन्। नेपलका प्रधानमन्त्री वालेन्द्र शाहसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले दुवै देशका नागरिकबीच शताब्दियौँ पुरानो सम्बन्ध रहेको उल्लेख गरेका छन्। उनले सन् २०१८ मा आफूले गरेको जनकपुर भ्रमणको स्मरण गर्दै नेपाल र भारतको सम्बन्ध भगवान् राम […]
मोदीले भने : नेपालबिना हाम्रो धाम पनि अधुरो छ

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






