Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

मोदीले भने- नेपाल र भारतको सम्बन्ध साझा इतिहास, आस्था र संस्कृतिको धागोले जोडिएको छ

Share:WhatsAppFacebookX (Twitter)Telegram
मोदीले भने- नेपाल र भारतको सम्बन्ध साझा इतिहास, आस्था र संस्कृतिको धागोले जोडिएको छ
Photo / Coverage: पर्दाफास

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको गहिरो सम्बन्धमा आधारित रहेको बताएका छन्। उनले भगवान् राम र माता सीतालाई नेपाल र भारतको साझा सभ्यता तथा आस्थाको प्रतीकका रूपमा उल्लेख गरेका छन्। मोदीले नेपाल–भारत सम्बन्धको सांस्कृतिक र धार्मिक पक्षलाई जोड दिँदै दुवै देशबीचको ऐतिहासिक सम्बन्ध र जनस्तरको आत्मीयता महत्वपूर्ण रहेको बताएका हुन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मोदीले भने– चुनौतीका बीच पनि नेपाललाई इन्धन र मल आपूर्ति निरन्तर राख्यौँ
OthersJust now

मोदीले भने– चुनौतीका बीच पनि नेपाललाई इन्धन र मल आपूर्ति निरन्तर राख्यौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यक वस्तुको आपूर्तिमा भारत नेपालका लागि वर्षौंदेखि विश्वसनीय साझेदार रहँदै आएको बताएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटवार्तापछि मोदीले यस वर्ष तेल आपूर्तिसँग सम्बन्धित गम्भीर चुनौतीका बाबजुद पनि नेपाललाई इन्धन, मल तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति निरन्तर राखेको बताएका हुन्। भारतको ‘छिमेकी पहिलो’ नीतिको भावनाअनुसार नेपाललाई आवश्यक वस्तुको आपूर्ति सुनिश्चित गरिएको उनको भनाइ छ। मोदीले सामाजिक ...

पर्दाफास
इन्डोनेसियाको क्यान्डी कारखानामा आगलागी, ३४ बेपत्ता
OthersJust now

इन्डोनेसियाको क्यान्डी कारखानामा आगलागी, ३४ बेपत्ता

इन्डोनेसियाको जकार्तानजिकै रहेको क्यान्डी कारखानामा भएको भीषण आगलागीपछि बेपत्ता ३४ श्रमिकको खोजीमा सोमबार ५०० भन्दा बढी उद्धारकर्मी परिचालन भएका छन् । ...

अनलाइन खबर
बालेन र मोदीबीच के–के भयो कुराकानी ?
OthersJust now

बालेन र मोदीबीच के–के भयो कुराकानी ?

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता भएको छ। सोमबार भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षबारे विस्तृत र सकारात्मक छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलका क्रममा दुई देशबीचको व्यापार तथा लगानी विस्तार, ऊर्जा सहकार्य सुदृढीकरण, पारवहन तथा सम्पर्क सञ्जाल विस्तार र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयले प्राथमिकता पाएको थियो। त्यसैगरी दुवै ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement