Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
Photo / Coverage: रातोपाटी

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१९ कठाइतमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ । श्रीपुरबाट कठाइततर्फ जाँदै गरेको प्रदेश २-००४ प २०४६ नम्बरको मोटरसाइकलले गएराति ठक्कर दिँदा पैदलयात्री मिथिलाबिहारी नगरपालिका-९ कटरेज...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on रातोपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘नेपाल-भारत सम्बन्धलाई बदलिँदो भूराजनीतिक परिस्थितिबाट अलग राख्नुपर्छ’
Latest NewsJust now

‘नेपाल-भारत सम्बन्धलाई बदलिँदो भूराजनीतिक परिस्थितिबाट अलग राख्नुपर्छ’

भारतको सेन्टर फर पिस स्टडिजका प्रमुख डा अशोककुमार बेहुरियाले नेपाल र भारतबीचको सम्बन्धलाई बदलिँदो भूराजनीतिक परिस्थितिबाट अलग राखेर साझा हितका आधारमा अगाडि बढाउनुपर्ने बताएका छन्। नेपाल–भारत सम्बन्धका बदलिँदो आयामहरूबारे आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। यसका लागि दुवै देशले आफूलाई भूराजनीतिक उतारचढावबाट टाढा राख्नु पर्ने बताए।  अ... ...

नेपालखबर
सभामुख अर्यालले भेटे भीमफेदी दुर्घटना पीडित
Latest NewsJust now

सभामुख अर्यालले भेटे भीमफेदी दुर्घटना पीडित

सभामुख डोलप्रसाद अर्यालले भीमफेदी दुर्घटनाका पीडितलाई भेटेर उनीहरूको अवस्थाबारे जानकारी लिएका छन्।  सोमबार सर्लाही पुगेर सभामुख अर्यालले दुर्घटनामा ज्यान गुमाउनेका परिवार तथा आफन्त र घाइतेसँग भेट गरेका हुन्। भेटका क्रममा सभामुख अर्यालले उनीहरूको पारिवारिक तथा आर्थिक अवस्थाबारे जानकारी लिएका छन्।  उनले दुर्घटनाबाट प्रभावित परिवार तथा घाइतेलाई राज्यक... ...

नेपालखबर
यौनहिंसासम्बन्धी विधेयकमा पाँच विषय सुधार गर्न सरोकारवालाको सुझाव
Latest NewsJust now

यौनहिंसासम्बन्धी विधेयकमा पाँच विषय सुधार गर्न सरोकारवालाको सुझाव

काठमाडौं । यौनहिंसासम्बन्धी कानुनलाई थप प्रभावकारी र पीडितमैत्री बनाउन प्रस्तावित विधेयकमा पाँच विषय सुधार गर्न सरोकारवालाहरूले सुझाव दिएका छन् । महिला, कानुन र विकास मञ्च र इक्विलिटी नाउले संयुक्त रूपमा सोमबार आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको विधेयकमा थप सुधारको आवश्यकता औँल्याइएको हो । कार्यक्रममा वकालत पत्र प्रस्तुत […] ...

लोकपथ
प्रस्तावित यौनहिंसासम्बन्धी विधेयकमा थप सुधारको आवश्यकता
Latest NewsJust now

प्रस्तावित यौनहिंसासम्बन्धी विधेयकमा थप सुधारको आवश्यकता

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा थप सुधार आवश्यक रहेको औंल्याइएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र इक्वालिटी नाउले सोमबार संयुक्त रूपमा आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा विधेयकका विभिन्न प्रावधान अपुरो रहेको भन्दै संशोधनका लागि सुझाव प्रस्तुत गरिएको हो । कार्यक्रममा यौन हिंसासम्बन्धी वकालत पत्र प्रस्तुत गर्दै एफडब्लुएलडीकी अधिवक्ता दिदृक्षा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play