अर्जेन्टिनाका युवा अट्याकिङ मिडफिल्डर निको पाज पछिल्लो समय उत्कृष्ट लयमा छन् । आफ्नो प्रतिभा र प्रदर्शनका कारण उनले विश्व फुटबलमा छुट्टै पहिचान बनाउँदै लगेका छन् । उनलाई अर्जेन्टिनी राष्ट्रिय टोलीमा लियोनल मेसीको उत्तराधिकारीका रूपमा समेत हेर्न थालिएको छ । मेसीको अन्तर्राष्ट्रिय करियरको उत्तरार्धसँगै अर्जेन्टिनाको भविष्यका प्रमुख खेलाडीका रूपमा पाजलाई हेरिएको छ । उनले राष्ट्रिय टोलीमा आफ्नो स्थान बलियो बनाउँदै लगेका छन् । तर, पाजका लागि मेसी केवल एक महान् खेलाडी मात्र होइनन्, फुटबल सिक्ने सबैभन्दा ठूलो प्रेरणासमेत हुन् । उनले मेसीस...
मेस्सीको उत्तराधिकारी बन्ने दौडमा निको पाज

Read Complete Original Article
Published originally on फरकधार






