Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

मेटाको एआई एजेन्ट ‘म्युज’मा अब भ्वाइस च्याट र भिडियो कल सुविधा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मेटाको एआई एजेन्ट ‘म्युज’मा अब भ्वाइस च्याट र भिडियो कल सुविधा
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । प्रविधि कम्पनी मेटाले आफ्नो एआई एजेन्ट ‘म्युज’मा भ्वाइस च्याट र भिडियो कल गर्ने सुविधा अमेरिकाका सबै प्रयोगकर्ताका लागि खुला गरेको छ। कम्पनीले बिहीबार नयाँ सुविधाबारे जानकारी दिँदै प्रयोगकर्ताले अब डिजिटल अवतारसँग प्रत्यक्ष संवाद गर्न सक्ने जनाएको हो ।मेटाले गत सेप्टेम्बरमा आयोजित ‘कनेक्ट’ डेभलपर सम्मेलनमा पहिलोपटक यस प्रविधिको झलक सार्वजनिक गरेको थियो । यस सुविधालाई सञ्चालन गर्न कम्पनीले ‘म्युज रियलटाइम अवतार’ र ‘म्युज रियलटाइम भ्वाइस’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पर्सामा हुलाकबाटै घरमै सिमकार्ड पुर्याउने सेवा सुरु
TechnologyJust now

पर्सामा हुलाकबाटै घरमै सिमकार्ड पुर्याउने सेवा सुरु

पर्सा । सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले अब सेवाग्राहीको घरमै सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ ।टेलिकमले हुलाक सेवामार्फत पर्सा जिल्लाभरिका सेवाग्राहीको घरमै नेपाल टेलिकमको सिमकार्ड पुर्‍याउने गरी हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच सम्झौता भएको छ ।सेवाग्राहीलाई सहज रूपमा घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यले सिमकार्ड वितरण सुरु गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक ...

आइसिटी समाचार
नागढुङ्गा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन–ट्याग अब सानिमा बैंकबाट
TechnologyJust now

नागढुङ्गा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन–ट्याग अब सानिमा बैंकबाट

नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङबाट यात्रा गर्न आवश्यक पर्ने आरएफआईडी प्रविधिमा आधारित एन–ट्याग अब सानिमा बैंक लिमिटेड तथा देशभरि फैलिएका यसका शाखाहरूबाट सहजै लिन सकिने भएको छ। सडक बोर्ड नेपालद्वारा सञ्चालित यस सुरुङमार्गमा टोल भुक्तानीका लागि विद्युतीय टोल सङ्कलन प्रणाली लागू गरिएको छ। सवारी साधनको अगाडिको सिसामा टाँसिने एन–ट्याग स्टिकरलाई प्रवेश तथा निकास गेटमा जडान गरिएको यन्त्रले स्वतः पहिचान ...

टेक्नोलोजी खबर
जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने
TechnologyJust now

जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने

२१ कात्तिक, काठमाडौं। जलविद्युत् उत्पादनको सम्भावना र चिसो हावापानीलाई उपयोग गरेर नेपालले कृत्रिम बौद्धिकता (एआई) का लागि आवश्यक डाटा सेन्टर विकास गर्न सक्ने विज्ञहरूले बताएका छन् । विश्वव्यापी रूपमा एआईको प्रयोग विस्तार भइरहेका बेला नेपालले ऊर्जा र भौगोलिक अवस्थालाई प्रतिस्पर्धात्मक लाभका रूपमा उपयोग गर्नुपर्ने उनीहरूको सुझाव छ । शनिबार काठमाडौंमा आयोजना भएको तेस्रो राष्ट्रिय एआई सम्मेलनअन्तर्गतको अन्तर्राष्ट्रिय […] The post जलविद्युत् ...

आइसिटी फ्रेम
हुलाकीको झोलादेखि मोबाइल सम्पर्कसम्म
TechnologyJust now

हुलाकीको झोलादेखि मोबाइल सम्पर्कसम्म

कुनै बेला गाउँमा हुलाकी देखिनासाथ मानिस घरबाट बाहिर निस्कन्थे । कसैका लागि त्यो परदेशमा रहेका श्रमान्को खबर हुन्थ्यो त कसैका लागि सन्तान र आफन्तको सुखदुःख बुझ्ने माध्यम । हुलाकीको झोलाबाट निस्कने एउटा चिठीले महिनौँदेखिको प्रतीक्षा अन्त्य गथ्र्यो । अहिले भने हातले लेखिएका चिठीको ठाउँ मोबाइल फोन, म्यासेन्जर र सामाजिक सञ्जालले लिएका छन् । बेँसीसहर नगरपालिका–१० का ९३ वर्षीय लालबहादुर गुरुङले चिठीको प्रतीक्षा ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play