काठमाडौं । मुक्तिनाथ विकास बैंक र पोखराको नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारी अनुसार नेपाल मणिपाल शिक्षण अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकको एटीएम, डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट …
मुक्तिनाथ विकास बैंकका ग्राहकले मणिपाल अस्पतालमा छुट पाउने
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






