Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

मुक्तिनाथ यात्रामा डोलीको सहारा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुक्तिनाथ यात्रामा डोलीको सहारा
Photo / Coverage: आर्थिक न्यूज

मुक्तिनाथ मन्दिरतर्फ जाने क्रममा डोलीमा बसिरहेकी एक भारतीय महिला पर्यटक । उकालो बाटो हिँड्न नसक्ने तथा अशक्त तीर्थयात्रीहरूलाई सहज होस् भनेर यहाँ डोली सेवा सञ्चालनमा ल्याइएको छ । यसरी डोली चढेर दुईतर्फी यात्रा गर्दा नेपाली नागरिकका लागि ५ हजार रुपैयाँ र विदेशी नागरिकका लागि ६ हजार ४ सय रुपैयाँ शुल्क लिने गरिन्छ । रानीपौवा बसपार्कदेखि मन्दिरसम्म डोलीमा बोकेर लैजाने …

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दक्षिण कोरियाद्वारा रूसी विमान हटाउन लडाकू जेट परिचालन
Economy & BusinessJust now

दक्षिण कोरियाद्वारा रूसी विमान हटाउन लडाकू जेट परिचालन

काठमाडौं- दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य विमानलाई हटाउन मङ्गलबार लडाकू विमान परिचालन गरेको जनाएको छ । रूसी विमानले कोरियाली प्रायद्वीप र जापानबीचको समुद्री क्षेत्रमा रहेको हवाई रक्षा क्षेत्रमा प्रवेश ...

आजको अर्थ
टिकटकद्वारा फ्यामिली पेयरिङको नयाँ स्वरूप सार्वजनिक
Economy & BusinessJust now

टिकटकद्वारा फ्यामिली पेयरिङको नयाँ स्वरूप सार्वजनिक

काठमाडौं- टिकटकले आफ्नो फ्यामिली पेयरिङ सुविधालाई नयाँ स्वरूपमा सार्वजनिक गरेको छ। यसमा थपिएका नयाँ फिचरले टिन्स (किशोरकिशोरी)ले यो प्लेटफर्म कसरी प्रयोग गरिरहेका छन् भन्नेबारे अभिभावकलाई थप जानकारी उपलब्ध गराउनेछ। साथै, उनीहरूको अनलाइन अनुभवलाई सुरक्षित ...

आजको अर्थ
७ दिनभित्र सुनकोशी–मरिण ठेक्का रद्दका कागजात बुझाउन लेखा समितिको निर्देशन
Economy & BusinessJust now

७ दिनभित्र सुनकोशी–मरिण ठेक्का रद्दका कागजात बुझाउन लेखा समितिको निर्देशन

काठमाण्डु– सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सार्वजनिक लेखा समितिले ७ दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको छ। मंगलबार बसेको समितिको बैठकमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहितका अधिकारीसँग छलफलपछि यस्तो निर्देशन दिइएको हो। समिति सभापति भरतबहादुर खड्काले भने, ‘७ दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देश गर्दछु ।’ सभापति खड्काले कागजात प्राप्त […] ...

काठमाण्डुपाटी
जनकपुरधाम आइपुग्यो भारतको अयोध्याबाट छुटेको रेल
Economy & BusinessJust now

जनकपुरधाम आइपुग्यो भारतको अयोध्याबाट छुटेको रेल

काठमाडौं- भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ । जनकपुरधाम आइपुगेको रेल तथा त्यसमा सवार तीर्थ यात्रीलाई सरकारी तथा सर्वसाधारहरूले नेपाल र भारतको राष्ट्रिय झण्डा बोकेर ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement