राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्। नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश सचिव मिश्रीले एउटामात्र राजनीतिक भेट गरेका हुन्। रास्वपा सभापति लामिछाने भेट्न मिश्री बूढानीलकण्ठ निवासमै पुगेका हुन्। उक्त शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएको औपचारिक भारत भ्र...
मिश्रीले भेटे रवि

Read Complete Original Article
Published originally on नेपालखबर






