काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाका लागि आवेदन खुलाएको छ । इच्छुक उम्मेदवारले आवेदन खुलेको मितिदेखि एक महिनाभित्र आवेदन दिन सक्नेछन् । आयोगले आज मंगलबार एक सूचना प्रकाशित गर्दै आवेदन खुलाएको हो । सूचनामा न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले मंसिर ७ गतेदेखि अनलाइन दरखास्त भर्न सक्ने भनिएको छ । उम्मेदवारले आयोगको […]
माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि आवेदन खुला, एक महिनाको समय

Read Complete Original Article
Published originally on लोकपथ






