चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जाने भएको छ।
महामन्त्रीसहित रास्वपाको २० सदस्यीय टोली चीन जाँदै

Read Complete Original Article
Published originally on हाम्राकुरा

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जाने भएको छ।
Published originally on हाम्राकुरा

स्वस्थ जीवनका लागि सन्तुलित खानपान र नियमित व्यायाम जति आवश्यक छ, पर्याप्त निद्रा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । तर, व्यस्त जीवनशैली, मोबाइलको अत्यधिक प्रयोग, कामको चाप र तनावका कारण धेरै मानिसले पर्याप्त निद्रा लिन सकिरहेका हुँदैनन् । निद्राको कमीले थकान र आलस्य मात्र होइन, स्मरणशक्ति, एकाग्रता, मानसिक स्वास्थ्य र शरीरको रोगप्रतिरोधात्मक क्षमतामा समेत असर पार्न सक्छ । तर, सबै उमेरका मानिसलाई ...

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति दु:ख व्यक्त गरेका छन् । बिहीबार शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले छठ पर्व मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकले अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताए । अध्यक्ष ओलीले दुर्घटनामा परी दिवंगत […] ...

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई उपलब्धिमूलक बनाउने गरी नेपाल र भारतबीच कूटनीतिक तयारी तीव्र पारिएको छ । आगामी मंसिर ६ गतेदेखि तीनदिने औपचारिक भ्रमणका लागि भारत जाने तयारीमा रहेका प्रधानमन्त्री बालेनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीको भ्रमणका लागि मंसिर ६ देखि ८ गतेसम्मको सम्भावित कार्यतालिका प्रस्ताव गरिएको छ ...

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले विगतबाट सिकेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् । न्यायलयमा देखिएको विचलनप्रति प्रतिक्रिया दिँदै उनले सरकारले इतिहासबाट पाठ सिक्न सुझाव दिएका हुन् । अहिलेको अवस्थामा न्यायालयले समेत न्याय माग्ने अवस्था सिर्जना हुनु लोकतन्त्रका लागि चिन्ताको विषय रहेको बताए । दुई तिहाइको वर्तमान सरकारले […] ...