काठमाडौं । उच्च मुद्रास्फीति र ब्याजदरको दबाबले अष्ट्रेलियाको अर्थतन्त्र कमजोर बन्दै गएको छ। घरपरिवारको खर्च गर्ने क्षमता घट्दै गएको र व्यवसायीको मनोबल कमजोर भएको भन्दै वित्तीय सेवा समूह म्याक्वेरीले आगामी महिनाहरूमा अष्ट्रेलिया आर्थिक मन्दीमा जान सक्ने जोखिम करिब ५० प्रतिशत पुगेको चेतावनी दिएको छ। म्याक्वेरी समूहका प्रमुख अर्थशास्त्री तथा म्याक्रो रणनीति प्रमुख रिक डेभरेलका अन…
महँगी र ब्याजदरको दोहोरो दबाबले अष्ट्रेलियामा आर्थिक मन्दीको जोखिम ५० प्रतिशत नजिक

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





