तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गबाट मर्स्याङ्दी नदीमा खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता भएका छन्। चितवनको भरतपुर महानगरपालिका–६ चोकबजार निवासी अङ्कित गुरुङ शनिबार ९आज० साँझ करिब ६ः१० बजे नदीमा खसेर बेपत्ता भएका हुन्। कक्षा ९ मा अध्ययनरत उनी पोखराबाट चितवनतर्फ फर्किने क्रममा ना ४ ख ५२८५ नम्बरको बसमा सवार थिए। बस रोकिएपछि शौ...
मर्स्याङ्दी नदीमा खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता

Read Complete Original Article
Published originally on नेपालखबर






