मन्त्रिपरिषद् बैठक बस्दै

आज मध्याह्न मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार आज दिउँसो १२ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको हो। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले समसामियक विषयमा छलफल र निर्णय गर्नेछ। The post मन्त्रिपरिषद् बैठक बस्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

दशैं नजिकिएसँगै काठमाडौं छाड्नेको भिड
• दशैंको चहलपहलसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुहरूको संख्या बढेको छ। • जडीबुटीस्थित अरनिको बसपार्कमा घर फर्कने यात्रुहरूको भिड देखिन थालेको छ। • यात्रुहरू परिवारसँग भेटघाट गर्न र टीका थाप्न गाउँ जाने तयारीमा छन्। ...

प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताएका छन् । एकहत्तरौँ प्रहरी दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री गुरुङले सङ्गठनको सुधारका लागि नयाँ प्रहरी विधेयकमा काम भइरहेको बताए । मन्त्री गुरुङले भने, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ । आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई ...

दशैं करिब १० लाख सर्वसाधारण गाउँघर फर्किदै
काठमाडौं।दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको चहलपहल बढेको छ। घटस्थापनापछि दशैंलगायतका चाडपर्व मनाउन उपत्यका छाड्ने सर्वसाधारणको संख्या बढिरहेको छ। वर्ष दिनमा आउने चाड र इष्टमित्र तथा आफन्तसँगको पारिवारिक मिलनका कारण सर्वसाधारण ट्राफिक जाम र असुरक्षित यात्राको जोखिम मोलेरै भए पनि आ–आफ्नो गाउँघर फर्किने क्रम जारी छ। कमजोर सडक संरचना, ट्राफिक जामलगायतका अवरोध छिचोल्दै सर्वसाधारण गाउँघर फर्किरहेका छन्। कैलालीको गोदावरी नगरपालिकाका अमर ...

विरोधपछि हेगसेथको योजनालाई ट्रम्पले गरे अस्वीकार
रक्षामन्त्री पीट हेगसेथको विवादास्पद योजनालाई अस्वीकार गर्दै राष्ट्रपति ट्रम्पले यो निर्णय सार्वजनिक गरेका हुन्। ...


