Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी जिप दुर्घटना अपडेट : मृतक र घाइते सबैको पहिचान खुल्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी जिप दुर्घटना अपडेट : मृतक र घाइते सबैको पहिचान खुल्यो
Photo / Coverage: अनलाइन खबर

३ मंसिर, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैंसे नजिकै त्रिभुवन राजपथमा आज बिहान भएको जिप दुर्घटनामा परी मृत्यु भएका तीन जना र घाइते सात जनाको पहिचान खुलेको छ । मकवापनुर प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा, चन्द्रनिगाहपुर नगरपालिका-४ की २२ वर्षीया जेशिका भनिने अस्मिता तिमल्सिना र सोही…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लुम्बिनी भ्रमण सकेर कोहलपुरतर्फ जाँदै गरेको बस दुर्घटना, १४ जना घाइते
OthersJust now

लुम्बिनी भ्रमण सकेर कोहलपुरतर्फ जाँदै गरेको बस दुर्घटना, १४ जना घाइते

३ मंसिर, काठमाडौं । दाङको लमहीमा भ्रमण बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । लमही नगरपालिका-९ शिव खोला नजिकै पूर्वपश्चिम राजमार्गमा भे१ख ३१३० नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो । लुम्बिनी भ्रमण गरी बाँकेको कोहलपुरतर्फ फर्कँदै गरेको उक्त बस अनियन्त्रित भई पल्टिँदा १४ जना घाइते भएको दाङका डीएसपी डा. हेमबहादुर केसीले जानकारी… ...

अनलाइन खबर
दलहरुबीच प्रतिशोध होइन, सहकार्यको आवश्यकता छ : विद्या भण्डारी
OthersJust now

दलहरुबीच प्रतिशोध होइन, सहकार्यको आवश्यकता छ : विद्या भण्डारी

३ मंसिर, काठमाडौं । नेकपा एमालेकी बरिष्ठ नेता विद्यादेवी भण्डारीले अहिलेको आवश्यकता दलहरुबीच सम्वाद, सहकार्य र राष्ट्रिय सहमतिको भएको बताएकी छन् । राष्ट्रिय कार्यकर्ता भेलालाई विहीबार काठमाडौंमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले संविधान संशोधन लगायत राष्ट्रिय राजनीतिक कोर्समा दलहरुबीच सहकार्यको आवश्यकता रहेको बताएकी हुन् । ‘अहिलेको आवश्यकता प्रतिशोध र निषेध होइन, सम्वाद, सहकार्य र राष्ट्रिय सहमति… ...

अनलाइन खबर
दिया मिर्जाले किन गरिन् नवाजुद्दिन सिद्दिकीको आलोचना ?
OthersJust now

दिया मिर्जाले किन गरिन् नवाजुद्दिन सिद्दिकीको आलोचना ?

अभिनेत्री दिया मिर्जाले अभिनेता नवाजुद्दिन सिद्दिकीलाई लिएर सामाजिक सञ्जालमा गरेको एउटा पोस्टले बलिउडमा चर्चा पाएको छ । उनले इन्स्टाग्राममा नवाजुद्दिनको व्यवहार र काम गर्ने शैलीमाथि प्रश्न उठाउँदै उनीसँग काम गर्न निकै कठिन भएको टिप्पणी गरेकी छिन् । दियाले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘उनीसँग काम गर्नु एउटा दुःस्वप्नजस्तै छ । न बोल्ने ढंग छ, न व्यवहार… ...

अनलाइन खबर
राष्ट्रिय भेलामा अपरिचित व्यक्तिको प्रवेशप्रति ओलीको चासो, स्वयंसेवकलाई सचेत हुन निर्देशन
OthersJust now

राष्ट्रिय भेलामा अपरिचित व्यक्तिको प्रवेशप्रति ओलीको चासो, स्वयंसेवकलाई सचेत हुन निर्देशन

३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिहरूको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले कार्यक्रमस्थलमा कसले प्रवेश गरिरहेको छ र को कहाँसम्म पुगिरहेको छ भन्ने विषयमा स्वयंसेवकहरू सचेत हुनुपर्ने बताए । आफू बसेको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play