Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

लुम्बिनी भ्रमण सकेर कोहलपुरतर्फ जाँदै गरेको बस दुर्घटना, १४ जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनी भ्रमण सकेर कोहलपुरतर्फ जाँदै गरेको बस दुर्घटना, १४ जना घाइते
Photo / Coverage: अनलाइन खबर

३ मंसिर, काठमाडौं । दाङको लमहीमा भ्रमण बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । लमही नगरपालिका-९ शिव खोला नजिकै पूर्वपश्चिम राजमार्गमा भे१ख ३१३० नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो । लुम्बिनी भ्रमण गरी बाँकेको कोहलपुरतर्फ फर्कँदै गरेको उक्त बस अनियन्त्रित भई पल्टिँदा १४ जना घाइते भएको दाङका डीएसपी डा. हेमबहादुर केसीले जानकारी…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बिचौलियाको सेटिङभित्र निसास्सिएको हाम्रो लोकतन्त्र
OthersJust now

बिचौलियाको सेटिङभित्र निसास्सिएको हाम्रो लोकतन्त्र

बाह्य आवरणमा राज्यका निकायहरू ठिकठाक देखिए पनि आन्तरिक रूपमा तिनको स्वायत्तता र निर्णयक्षमता कसरी खिइँदै छ भन्ने विषयमा गम्भीर संस्थागत मूल्याङ्कन आवश्यक छ। ...

अनलाइन खबर
जलवायुजन्य हानि र हिमताल विस्फोटको जोखिम व्यवस्थापन गर्न नेपाललाई सान्टियागो नेटवर्कको सहयोग
OthersJust now

जलवायुजन्य हानि र हिमताल विस्फोटको जोखिम व्यवस्थापन गर्न नेपाललाई सान्टियागो नेटवर्कको सहयोग

३ मंसिर, अन्ताल्या (टर्की) । जलवायु परिवर्तनका कारण हुने हानि तथा नोक्सानी र हिमताल विस्फोटजन्य बाढीको जोखिम व्यवस्थापनका लागि राष्ट्रिय रणनीतिक योजना तयार गर्न नेपालले सान्टियागो नेटवर्कबाट प्राविधिक सहयोग पाउने भएको छ । टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का क्रममा सान्टियागो नेटवर्क अन लस एन्ड ड्यामेज (एसएनएलडी) सँग नेपालको साझेदारी औपचारिक… ...

अनलाइन खबर
दलहरुबीच प्रतिशोध होइन, सहकार्यको आवश्यकता छ : विद्या भण्डारी
OthersJust now

दलहरुबीच प्रतिशोध होइन, सहकार्यको आवश्यकता छ : विद्या भण्डारी

३ मंसिर, काठमाडौं । नेकपा एमालेकी बरिष्ठ नेता विद्यादेवी भण्डारीले अहिलेको आवश्यकता दलहरुबीच सम्वाद, सहकार्य र राष्ट्रिय सहमतिको भएको बताएकी छन् । राष्ट्रिय कार्यकर्ता भेलालाई विहीबार काठमाडौंमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले संविधान संशोधन लगायत राष्ट्रिय राजनीतिक कोर्समा दलहरुबीच सहकार्यको आवश्यकता रहेको बताएकी हुन् । ‘अहिलेको आवश्यकता प्रतिशोध र निषेध होइन, सम्वाद, सहकार्य र राष्ट्रिय सहमति… ...

अनलाइन खबर
दिया मिर्जाले किन गरिन् नवाजुद्दिन सिद्दिकीको आलोचना ?
OthersJust now

दिया मिर्जाले किन गरिन् नवाजुद्दिन सिद्दिकीको आलोचना ?

अभिनेत्री दिया मिर्जाले अभिनेता नवाजुद्दिन सिद्दिकीलाई लिएर सामाजिक सञ्जालमा गरेको एउटा पोस्टले बलिउडमा चर्चा पाएको छ । उनले इन्स्टाग्राममा नवाजुद्दिनको व्यवहार र काम गर्ने शैलीमाथि प्रश्न उठाउँदै उनीसँग काम गर्न निकै कठिन भएको टिप्पणी गरेकी छिन् । दियाले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘उनीसँग काम गर्नु एउटा दुःस्वप्नजस्तै छ । न बोल्ने ढंग छ, न व्यवहार… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play