Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

दलहरुबीच प्रतिशोध होइन, सहकार्यको आवश्यकता छ : विद्या भण्डारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
दलहरुबीच प्रतिशोध होइन, सहकार्यको आवश्यकता छ : विद्या भण्डारी
Photo / Coverage: अनलाइन खबर

३ मंसिर, काठमाडौं । नेकपा एमालेकी बरिष्ठ नेता विद्यादेवी भण्डारीले अहिलेको आवश्यकता दलहरुबीच सम्वाद, सहकार्य र राष्ट्रिय सहमतिको भएको बताएकी छन् । राष्ट्रिय कार्यकर्ता भेलालाई विहीबार काठमाडौंमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले संविधान संशोधन लगायत राष्ट्रिय राजनीतिक कोर्समा दलहरुबीच सहकार्यको आवश्यकता रहेको बताएकी हुन् । ‘अहिलेको आवश्यकता प्रतिशोध र निषेध होइन, सम्वाद, सहकार्य र राष्ट्रिय सहमति…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बिचौलियाको सेटिङभित्र निसास्सिएको हाम्रो लोकतन्त्र
OthersJust now

बिचौलियाको सेटिङभित्र निसास्सिएको हाम्रो लोकतन्त्र

बाह्य आवरणमा राज्यका निकायहरू ठिकठाक देखिए पनि आन्तरिक रूपमा तिनको स्वायत्तता र निर्णयक्षमता कसरी खिइँदै छ भन्ने विषयमा गम्भीर संस्थागत मूल्याङ्कन आवश्यक छ। ...

अनलाइन खबर
जलवायुजन्य हानि र हिमताल विस्फोटको जोखिम व्यवस्थापन गर्न नेपाललाई सान्टियागो नेटवर्कको सहयोग
OthersJust now

जलवायुजन्य हानि र हिमताल विस्फोटको जोखिम व्यवस्थापन गर्न नेपाललाई सान्टियागो नेटवर्कको सहयोग

३ मंसिर, अन्ताल्या (टर्की) । जलवायु परिवर्तनका कारण हुने हानि तथा नोक्सानी र हिमताल विस्फोटजन्य बाढीको जोखिम व्यवस्थापनका लागि राष्ट्रिय रणनीतिक योजना तयार गर्न नेपालले सान्टियागो नेटवर्कबाट प्राविधिक सहयोग पाउने भएको छ । टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का क्रममा सान्टियागो नेटवर्क अन लस एन्ड ड्यामेज (एसएनएलडी) सँग नेपालको साझेदारी औपचारिक… ...

अनलाइन खबर
लुम्बिनी भ्रमण सकेर कोहलपुरतर्फ जाँदै गरेको बस दुर्घटना, १४ जना घाइते
OthersJust now

लुम्बिनी भ्रमण सकेर कोहलपुरतर्फ जाँदै गरेको बस दुर्घटना, १४ जना घाइते

३ मंसिर, काठमाडौं । दाङको लमहीमा भ्रमण बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । लमही नगरपालिका-९ शिव खोला नजिकै पूर्वपश्चिम राजमार्गमा भे१ख ३१३० नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो । लुम्बिनी भ्रमण गरी बाँकेको कोहलपुरतर्फ फर्कँदै गरेको उक्त बस अनियन्त्रित भई पल्टिँदा १४ जना घाइते भएको दाङका डीएसपी डा. हेमबहादुर केसीले जानकारी… ...

अनलाइन खबर
दिया मिर्जाले किन गरिन् नवाजुद्दिन सिद्दिकीको आलोचना ?
OthersJust now

दिया मिर्जाले किन गरिन् नवाजुद्दिन सिद्दिकीको आलोचना ?

अभिनेत्री दिया मिर्जाले अभिनेता नवाजुद्दिन सिद्दिकीलाई लिएर सामाजिक सञ्जालमा गरेको एउटा पोस्टले बलिउडमा चर्चा पाएको छ । उनले इन्स्टाग्राममा नवाजुद्दिनको व्यवहार र काम गर्ने शैलीमाथि प्रश्न उठाउँदै उनीसँग काम गर्न निकै कठिन भएको टिप्पणी गरेकी छिन् । दियाले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘उनीसँग काम गर्नु एउटा दुःस्वप्नजस्तै छ । न बोल्ने ढंग छ, न व्यवहार… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play