विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमाल, पहाड र तराईमा क्रमश : ८, ७ र ६ लाख अनुदान दिने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको हो ।
भाेटेकाेशी बाढीपीडितलाई घर निर्माणका लागि ८ लाखसम्म अनुदान दिने सरकारकाे तयारी

Read Complete Original Article
Published originally on कान्तिपुर






