भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा १२ बजेसम्म खाना खान नपाएपछि थाल ठटाएर विस्थापितहरूले विरोध प्रदर्शन गरेका हुन् । सरकारले आजै होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिएको छ ।
खाना नपाएपछि होल्डिङ सेन्टरमा रहेका विस्थापित सुकुमवासीले गरे थाल ठटाएर प्रदर्शन

Read Complete Original Article
Published originally on कान्तिपुर






