काठमाडौँ । विगतमा भारतबाट कुनै उच्चस्तरीय भ्रमण हुँदा राजनीतिक दलका नेताहरू लाइन लागेर भेट्न जान्थे । पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्री, पार्टीका अध्यक्षलगायत शीर्ष नेताहरू भारतीय प्रतिनिधिमण्डल (डेलिगेट्स) बसेकै होटलमा पुग्थे । कतिपय अवस्थामा...
भारतीय विदेश सचिवको भ्रमण : तोडियो राजनीतिक भेटघाटको परम्परा

Read Complete Original Article
Published originally on रातोपाटी






