कतारको दोहामा जारी एसिसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमै भारत एसँग लज्जास्पद हार बेहोरेको छ । शुक्रबार भएको खेलमा नेपाल भारत एसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो । भारतले दिएको ३३३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निकै निराशाजनक ब्याटिङ गर्दै ११.३ ओभरमै सबै विकेट गुमाएर मात्र २६ रन बनाउन सक्यो । नेपालको ब्याटिङ लाइनअप भारतीय बलरसामु पूर्ण रूपमा धराशायी बन्यो । नेपाली टोलीका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् । नेपालको ब्याटिङ ध्वस्त पार्ने क्...
भारतसँग नेपालको लज्जास्पद हार, २६ रनमै समेटियो टोली

Read Complete Original Article
Published originally on फरकधार






