पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी रोकेर पहिरो नियन्त्रणको काम गरिने भएको छ । पहिरोका कारण मानवीय क्षतिसमेत भएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न सडक बन्द गरेर पहिरो हटाउने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा यही मङ्सिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म बिहान ११:०० बजेदेखि अपह्रान्न ४:०० बजेसम्म (पाँच घण्टा) सडक आवागमन बन्द गरिने जनाइएको छ । सडक बन्द गरी जोखिमयुक्त ढुङ्...
नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने, पहिरो नियन्त्रणको काम गरिने

Read Complete Original Article
Published originally on फरकधार






