Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

भारतको उत्तर प्रदेशमा कार दुर्घटना हुँदा ६ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतको उत्तर प्रदेशमा कार दुर्घटना हुँदा ६ जनाको मृत्यु
Photo / Coverage: अनलाइन खबर

२३ कात्तिक, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा कार दुर्घटनापछि आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार पानीपत–खटिमा सडकखण्डअन्तर्गत जगहेडी ओभरब्रिज नजिक कार डिभाइडरमा ठोक्किएको थियो । त्यसपछि विद्युत् खम्बामा समेत ठोक्किएपछि कारमा आगलागी भएको थियो । आगलागीमा परी घाइते भएकाहरूलाई प्रहरीले उद्दार गरेर अस्पताल पुर्‍याएको थियो । दुर्घटनामा परी…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दैलेख बोलेरो दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते
OthersJust now

दैलेख बोलेरो दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा सोमबार बिहान भएको बलेरो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा कालीकोट सान्नीत्रिवेणी गाउँपालिका–७ का ४१ वर्षीय रने सार्कीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं प्रहरी उपरीक्षक श्रावणकुमार विकका अनुसार विष सेवन गरेकी सान्नीत्रिवेणी गाउँपालिका–७ की २७ वर्षीया कैसी सार्कीलाई उपचारका लागि स्थानीयले कालीकोटबाट सुर्खेत लैजाँदै गर्दा काफलतोलीमा ...

पर्दाफास
एनभिडियाका सीईओ जेन्सेन ह्वाङको बचाउमा ट्रम्प
OthersJust now

एनभिडियाका सीईओ जेन्सेन ह्वाङको बचाउमा ट्रम्प

कम्पनीको सञ्चालक समितिले ह्वाङमाथि आन्तरिक छानबिन सुरु गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने उनको बचाउमा उत्रिएका छन्। ...

अनलाइन खबर
स्काउटलाई ब्रेसलेट दिँदै भावुक बनिन् लव, खोलिन् मनको कुरा
OthersJust now

स्काउटलाई ब्रेसलेट दिँदै भावुक बनिन् लव, खोलिन् मनको कुरा

भारतीय रियालिटी शो ‘बिग बोस २०’ मा यतिबेला सम्बन्ध, भावना र ड्रामाको नयाँ अध्याय सुरु भएको छ । सलमान खानले सञ्चालन गरिरहेको शोमा दिवालीको उत्सवसँगै एउटा यस्तो क्षण देखिएको छ, जसले घरभित्रका सदस्यदेखि बाहिरका दर्शकसम्मको ध्यान खिचेको छ । शोमा लव गिलले स्काउट ओपीसँगको आफ्नो सम्बन्धलाई लिएर खुलेर बोलेकी छन् । उनले स्काउटलाई ब्रेसलेट दिँदै… ...

अनलाइन खबर
चिनियाँ महिलासँगको सम्बन्ध स्वीकारेपछि एनभिडियाका सीईओमाथि छानबिन, के भन्छन् जेन्सेन ?
OthersJust now

चिनियाँ महिलासँगको सम्बन्ध स्वीकारेपछि एनभिडियाका सीईओमाथि छानबिन, के भन्छन् जेन्सेन ?

‘राष्ट्रिय सुरक्षा वा एनभिडियाका गोप्य सूचनाहरू चुहावट भएको विश्वास गर्नुपर्ने कुनै कारण बोर्डसँग नभए पनि उपलब्ध सबै जानकारीको सूक्ष्म अध्ययन गरिनेछ,’ एनभिडियाको सञ्चालक समितिले भनेको छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play