भक्तपुर – नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबिचको प्रेम, सद्भाव र आत्मियताको प्रतीकका रूपमा मनाइने किजा पूजा अर्थात् भाइटीका मंगलबार भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइएको छ । स्वन्ति नखा:अन्तर्गत लक्ष्मी पूजा, म्ह: पूजा र किजा पूजा क्रमश: कात्तिक २२, २३ र २४ गते मनाउने निर्णयअनुसार मंगलबार किजापुजा (भाइटीका) मनाइएको हो । […]
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






