भक्तपुर- भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासीहरुले थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउन रित्तो थाल बोकेर प्रदर्शनमा उत्रिएका हुन्। हातमा रित्तो थाल बोकेर सडकमा निस्किएका सुकुम्बासिको आफ्नो समस्या
भक्तपुरमा रित्तो थाल बोकेर सडकमा उत्रिए सुकुम्बासी, बास नखोस्न सरकारसँग आग्रह

Read Complete Original Article
Published originally on आजको अर्थ






