Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

बैंकिङ क्षेत्रले नाफासँगै सामाजिक र वातावरणीय प्रभाव पनि हेर्नुपर्छ : उपेन्द्र पौडेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
बैंकिङ क्षेत्रले नाफासँगै सामाजिक र वातावरणीय प्रभाव पनि हेर्नुपर्छ : उपेन्द्र पौडेल
Photo / Coverage: अनलाइन खबर

‘सबैभन्दा छिटो वृद्धि गर्ने बैंक नै सधैँ बलियो हुँदैनन् । राम्रो र कठिन दुवै समयमा टिकिरहने बैंक नै बलिया हुन्छन्,’ उनले भने ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
लिङदेन भन्छन्- ‘राजसंस्था देशको स्थायित्वका लागि आवश्यक, व्यवस्था परिवर्तनबारे नयाँ समझदारी गरौँ’
OthersJust now

लिङदेन भन्छन्- ‘राजसंस्था देशको स्थायित्वका लागि आवश्यक, व्यवस्था परिवर्तनबारे नयाँ समझदारी गरौँ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था देशको स्थायित्वका लागि आवश्यक रहेको बताउँदै त्यसको पक्षमा पार्टीले उठाएको मुद्दामा कुनै हीनतावोध गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । शनिवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राप्रपा सम्बद्ध पूर्वप्रहरी परिषद्को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजसंस्थाको पक्षमा उभिनु कुनै व्यक्तिगत स्वार्थसँग जोडिएको विषय नभएको स्पष्ट पार्दै देशको हित र ...

पर्दाफास
भक्तपुरका मेयर भन्छन्- बहुमत आएर मात्रै सबैकुरा ठिक हुँदैन
OthersJust now

भक्तपुरका मेयर भन्छन्- बहुमत आएर मात्रै सबैकुरा ठिक हुँदैन

सुशासन र कानुनी शासन व्यवहारमा देखिनुपर्ने बताउँदै उनले सङ्गठित अपराध वा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने सरकारी प्रवृत्तिको आलोचना गरे । ...

अनलाइन खबर
राष्ट्रपति पौडेलद्वारा हनुमानढोकामा १२ वर्षे देवीनाच अवलोकन
OthersJust now

राष्ट्रपति पौडेलद्वारा हनुमानढोकामा १२ वर्षे देवीनाच अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आयोजित कार्यक्रममा सरिक भई देवीनाच अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नासल चोक डबली हनुमानढोकामा शनिबार आयोजित सो कार्यक्रममा सरिक भएर देवीनाच अवलोकन गरेका हुन् । सो अवसरमा उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए । ...

पर्दाफास
दशौं राष्ट्रिय खेलकुद प्रधानमन्त्रीले उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने
OthersJust now

दशौं राष्ट्रिय खेलकुद प्रधानमन्त्रीले उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने

आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement