काठमाडौं- निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा केशरकुमार बुढाथोकी निर्वाचित भएका छन्। विराटनगरमा सम्पन्न महासंघको १६औँ साधारणसभा तथा नवौँ अधिवेशनमा प्रतिस्पर्धी कमलप्रसाद गौतमलाई १४० मतले पछि पार्दै बुढाथोकी अध्यक्षमा निर्वाचित भएका हुन्। अन्तिम मतपरिणामअनुसार बुढाथोकीले
बुढाथोकीको नेतृत्वमा निर्माण व्यवसायी महासंघ कोशीको पूरै प्यानल विजयी

Read Complete Original Article
Published originally on आजको अर्थ






