काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजन विक्रम थापाले प्राधिकरणलाई कुनै व्यक्तिको व्यक्तिगत सोच र दृष्टिकोणअनुसार नभई संस्थागत प्रणाली र रणनीतिक योजनाअनुसार सञ्चालन गर्ने बताएका छन्। अध्यक्षको जिम्मेवारी सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बीमा प्राधिकरण निरन्तर चलिरहने संस्था भएकाले नेतृत्व परिवर्तन हुँदैमा संस्थाको काम गर्ने प्रणाली र योजना परिवर्तन न…
बीमा प्राधिकरण व्यक्तिको सोचले होइन, संस्थागत योजनाले चल्छ : अध्यक्ष थापा
Read Complete Original Article
Published originally on आर्थिक न्यूज





